जिल्लामा पाईने मुख्य वन्यजन्तु तथा वनस्पतीको विवरण सम्बन्धी जानकारी

  • वनस्पतीः- साल, चाँप, सिसौं, शिरिष, उत्तिस, चिलाउने, कटुस, टुनी, पड्के, खस्रु, बाँझ आदि ।
  • वन्यजन्तुः- ध्वाँसे चितुवा, चितुवा, चरीबाघ, वन बिरालो, कस्तुरी मृग, कालो भालु, सालक, रतुवा मृग, नाउर, घोरल, झारल, थार, ब्वाँसो, बदेल, बाँदर आदी ।
  • पंक्षीः- डाँफे, मुनाल, कालिज, हुचिल, गिद्द, काकाकुल, काग, ढुकुर, जुरेली, कोईली, भंगेरा, बुंगेचरा, च्याखुरा आदी ।
  • गैह्रकाष्ठ वन पैदावारः- वन लसुन, खिरौले, निरमसी, कुटकी, पिपला, मजिठो, लोक्ता, अल्लो, कालो मुसली, सतुवा, विष, चिराईतो, सुगन्धवाल, धूपीपात, शिलाजीत, पाखनवेद, टिमुर, लौठसल्ला आदी ।